३ मंसिर २०८१, सोमबार

Tag: मौसम पूर्वानुमान

२०७८ साल भाद्र ९ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, भाद्र ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भागको केही