१८ बैशाख २०८१, मंगलबार

Tag: मोटरसाइकलमा सरर

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा सरर

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला-बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य