२१ बैशाख २०८१, शुक्रबार

Tag: मृघशिरा उल्कावर्षा

आज राति मृघशिरा उल्कावर्षा अत्यधिक देखिने

काठमाडौँ, कार्तिक ४। हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने भएको छ । यो पुछ्रेताराका कारण वर्षमा दुई वटा उल्कावर्षा हुन्छन् । प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा