२५ जेष्ठ २०८२, आइतबार

Tag: माधव नेपाल

प्रधानमन्त्री ओलीले माधव नेपाललाई राजनीतिक प्रतिशोध साँध्नुभयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पतञ्जली जग्गा प्रकरणबारे