५ जेष्ठ २०८२, सोमबार

Tag: महेन्द्रबहादुर शाही

सुन्दर र सभ्य परिचयका लागि सरसफाइ : मुख्यमन्त्री शाही

९ भदौ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव समाजको सुन्दर र सभ्य परिचय दिन सरसफाइ अपरिहार्य भएको बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समिति सुर्खेतद्वारा आज यहाँ आयोजित ‘नगर सरसफाइ’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरसफाइबाट स्वस्थ्य, स्वच्छ,