१८ बैशाख २०८१, मंगलबार

Tag: महाशिला गाउँपालिका

‘किचन गार्डेन’ कार्यक्रम सुरु

पर्वत । महाशिला गाउँपालिकामा जिल्लामै पहिलोपटक ‘किचन गार्डेन’ कार्यक्रम सुरु गरिएको छ । महाशिला–५ लुङ्खुदेउरालीमा किचन गार्डेन कार्यक्रम सुरु गरिएको हो । हरेक घरधुरीमा उपभोग हुने तरकारी, फलफूललगायत उत्पादनबाट गाउँ, समाज, वडा र सिङ्गो पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले उक्त कार्यक्रम