१८ बैशाख २०८१, मंगलबार

Tag: भट्टराईको पुत्ला

हिन्दूवादी युवाहरू बाबुरामसँग आक्रोशित, जलाए भट्टराईको पुत्ला

काठमाडौँ । विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग आक्रोशित भएर उनको पुत्ला जलाएका छन् । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले राजविराज, वीरगन्ज जस्ता