१८ बैशाख २०८१, मंगलबार

Tag: प्रमुख निर्वाचन आयुक्तको स्पष्टोक्ति

उम्मेदवारी दिएपछि सांसदको पद स्वतः जान्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सांसदहरूले उम्मेदवारी दिएपछि स्वतः उनीहरूको पद जाने स्पष्ट पारेका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्नेगरी मितिको घोषणा गरेपछि आज बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा