२३ असार २०८२, सोमबार

Tag: प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रममा आज बैठकको पहिलो कार्यसूचीमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’