६ जेष्ठ २०८१, आइतबार

Tag: पेट्रोलियम पदार्थ

गृहमन्त्रीको निर्देशन : पेट्रोलियम पदार्थ र उपभोग्य वस्तु सहज उपलब्ध गराउनु

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्र वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको