१५ जेष्ठ २०८१, मंगलबार

Tag: पाल्पामा जीप दुर्घटना

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

रामपुर, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक