५ जेष्ठ २०८१, शनिबार

Tag: नेप्से परिसूचक

नेप्से परिसूचक आज सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच