कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै