१३ आश्विन २०८१, आइतबार

Tag: नेपाल पत्रकार महासंघ

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पत्रकार महासंघका पदाधिकारीले दिए बधाई

काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ ज्ञापन गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएको हो । महासंघका अध्यक्ष बिपुल पोखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो