३ आश्विन २०८१, बिहीबार

Tag: नेकपा

नेकपा स्थायी कमिटीको अर्काे बैठक २८ गते

काठमाडौँ । आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ । स्थायी कमिटीको बैठकका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय