६ जेष्ठ २०८१, आइतबार

Tag: निर्णय

प्रतिनिधिसभा विघटनको निर्णय गरेकै कारण ओलीको प्रधानमन्त्री पद जाने पक्का, के छ अबको रणनीति ?

काठमाडौं । नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन्। तर, तत्काल राजीनामा दिनेतर्फ भने सकारात्मक देखिएका छैनन्।