१९ बैशाख २०८१, बुधबार

Tag: देशव्यापी खुला कविता प्रतियोगिता

देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् दमककी सेलिया

दमक । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम हुनुभएको छ । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो । देशभरिबाट