२६ असार २०८२, बिहीबार

Tag: देशभरको मौसम

आज फाल्गुन १९ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फाल्गुन १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशभर मौसम सामान्यतया सफा छ ।