२३ बैशाख २०८१, आइतबार

Tag: ढिलासुस्ती

सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती

ढोरपाटन, बागलुङ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि निर्माण गरिएको उक्त सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन । यतिका समयसम्म सडक