२३ बैशाख २०८१, आइतबार

Tag: डा. प्रकाशशरण महत

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री महत र बेलायती परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र