२२ बैशाख २०८१, शनिबार

Tag: डा. प्रकाशशरण महत

शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटकाे शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयकाे ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ