६ जेष्ठ २०८१, आइतबार

Tag: टेलिफोन वार्ता

सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोन वार्ता

काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री दाहालसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । त्यसक्रममा उनीहरूबीच