८ जेष्ठ २०८१, मंगलबार

Tag: झलनाथ खनाल

व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रधानमन्त्री खनाल

२ वैशाख, विराटनगर । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पु¥याउने बताउनुभएको छ । उहाँले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा