१८ बैशाख २०८१, मंगलबार

Tag: जैकुवाँरा शाही

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु

कर्णाली । जुम्लास्थित तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला)