१८ बैशाख २०८१, मंगलबार

Tag: जिन सिक्वेनसिङ

कोभिड-१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोभिड-१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न संक्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सिसिएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस