१८ बैशाख २०८१, मंगलबार

Tag: जसपा चासो

ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव : जसपाले भन्यो, ‘चासो छैन’

काठमाडौँ । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय