१८ बैशाख २०८१, मंगलबार

Tag: जनतालाई कोरोनामुक्त

उपप्रधानमन्त्री पोखरेल भन्छन्, ‘जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँ’

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।