१८ बैशाख २०८१, मंगलबार

Tag: चुनबाङ बसपार्क

रुकुम पूर्वमा भिषण बाढी : चुनबाङ बसपार्क बग्यो

रुकुम पूर्व, ३२ जेठ । निरन्तर परेको वर्षाका कारण रुकुम(पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौ क्षति भएकोे छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन