१८ बैशाख २०८१, मंगलबार

Tag: चिकित्सकको सुझाव

परीक्षणको दायरा बढाउँदै खोप अभियानलाई प्रभावकारी बनाउन चिकित्सकको सुझाव

काठमाडौँ । तीव्र गतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गर्नुभएको हो । छलफलमा नेपालमा