२७ जेष्ठ २०८२, मंगलबार

Tag: गौतम बुद्ध

नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राख्न सूर्य थापाको सुझाव

काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको फोटो राख्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन् । एमालेका सांसद थापाले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राख्न सुझाव