८ बैशाख २०८१, शनिबार

गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै


गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै

कपिलवस्तु । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !