गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै Nepalpatra
१० मंसिर २०७७, बुधबार

गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै


गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको बारेमा बिनय चौहान बर्णन गर्दै

कपिलवस्तु । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । तिलौराकोट भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । तिलौराकोटभित्र मुख्य तीन भग्नावशेषका रूपमा दरबार, पूर्वी द्वार र पश्चिमी द्वार छन् ।



प्रतिक्रिया दिनुहोस !