१८ बैशाख २०८१, मंगलबार

Tag: गोप्य वार्ता

पार्टी एकताबारे झलनाथ खनाल र शंकर पोखरेलबीच गोप्य वार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलबीच गोप्य वार्ता भएको छ । पार्टी एकताबारे नेता खनाल र महासचीव पोखरेलबीच खनालको निजी निवास डल्लुमा शनिबार साँझ गोप्य वार्ता