गृहमन्त्रीको चीन भ्रमणको पूर्वसन्ध्यामा पक्राउ परेका चिनियाँलाई देश निकाला गरिने
८ पुस, काठमाडौं । नेपाल प्रहरीले चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन