६ जेष्ठ २०८१, आइतबार

Tag: गम्भीर छलफल

प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेसलाई गम्भीर छलफलका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई गम्भीर छलफलका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बेलुका ६ बजे कांग्रेसका नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । विपक्षी पाँच दलहरु सहकारी