१८ बैशाख २०८१, मंगलबार

Tag: गम्भिर असर

जलवायु परिवर्तनले महिला र वालवालिकामा गम्भिर असर पारेको छ : मन्त्री रेग्मी

वासिङ्टन डिसी । नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले