७ मंसिर २०८१, शुक्रबार

Tag: गणतन्त्र

गणतन्त्र नेताको मात्र विजय र जनताको पराजय नहोस् !

काठमाडौँ, १५ जेठ । दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा गणतन्त्र आउने बाटो खुल्यो । पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्र घोषित गरेको थियो । आज नेपालमा गणतन्त्र आएको १३ वर्ष पुरा भइसकेको छ तर, गणतन्त्रपछि सत्ताको