७ बैशाख २०८१, शुक्रबार

Tag: गणतन्त्र

गणले तन्त्रलाई आफ्नो मान्न छोडे यस्तो जुलुस फर्की आउन सक्छ, अर्कै नारा बोकेर: विजय पाण्डे

१५ जेठ, काठमाडौं । पत्रकार तथा लेखक विजय कुमार पाण्डेले समयक्रममा, हर क्रान्तिको रंग फिक्का पर्दै जाने बताएका छन् । आज एक स्टाटस लेख्दै पाण्डेले हर क्रान्तिको रंग फिक्का पर्दै जान्छ र बाकी त्यो दिनको सम्झनाको मधुरो धर्सो रहने बताएका