काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तत्कालिन नेकपा खारेज भएको दुई वर्षपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगेका छन् । यसअघि संसद विघटनको अघिल्लो दिन