सप्तरी, १४ चैत । कोरोना भाइरस फैलिन नदिन एकान्तवासका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका पाँच महिलासहित ९३ जनालाई राखिएको छ । भारतीय खुलासीमामा रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सात पुरुष, कञ्चनरुप र शम्भुनाथ नगरपालिकामा पाँच÷पाँच पुरुष,