१८ बैशाख २०८१, मंगलबार

Tag: क्लाउड जोसेफ

हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइसले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथे दिनु भएको राजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिनु भएको हो । मोइसे ट्विटरमार्फत अव सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन