१८ बैशाख २०८१, मंगलबार

Tag: कोरोनाको हटस्पट

उपत्यका बन्यो कोरोनाको हटस्पट, देशभर संक्रमितमध्ये ५९ प्रतिशत काठमाडौँका

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५०८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ भने काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार