१९ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

रसुवामा कोरोना भाइरस नभएको पुष्टि

रसुवा, १७ माघ । रसुवा जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्म