१० फाल्गुन २०८२, आइतबार

Tag: कोरोना भाइरस

घटेन जोखिमः उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

भदौ ७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या