२६ चैत्र २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

भारत र चिनको सहयोग लिएर अचम्म लाग्ने गरी विकास गर्छौँ : प्रधानमन्त्री ओली

१८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा भारत सँधै सहयोगीको भूमिकामा रहने विश्वास दिलाएका छन् । शनिबार राष्ट्रिय सभागृहमा आयोजित रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोह–२०७४ मा सम्बोधन प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्