४ आश्विन २०८१, शुक्रबार

Tag: केन्द्रीय समिति बैठक

प्रचण्ड-नेपाल समूह नेकपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र