काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संस्थापन पक्षले १४ औं महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव पेस गरेको छ । आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १०