१८ बैशाख २०८१, मंगलबार

Tag: कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्न : कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान ?

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडानका लागि सङ्घीय सरकारले किन