१८ बैशाख २०८१, मंगलबार

Tag: उद्योग स्थापना

उद्योग स्थापनाका लागि सरकारी जग्गा ५० वर्षलाई लिजमा दिने

काठमाडौँ । सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ । बेरोजगारी हटाउने र औद्योगिक वातावरण बनाउने लक्ष्यका साथ सरकारले सरकारी जमिन भाडामा दिने व्यवस्थालाई थप सहज बनाएको हो