४ जेष्ठ २०८१, शुक्रबार

Tag: आजको मौसम

आज मंसिर ७ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण उल्लेखनीय मौसमी प्रणाली छैन । हालको मौसमको अवस्था हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।