१८ बैशाख २०८१, मंगलबार

Tag: आज राति १२ बजेदेखि

उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचार-प्रसार निषेध

काठमाडौँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन